बिचार
-
Routine Of Koshi Pradesh२९ श्रावण २०८२, बुधबार ०४:०४0 31जिल्ला अस्पताल सुनसरीमा सुधारयात्रा थलाे—अध्यक्षमाथि हस्तक्षेप र भ्रष्टाचारको आरोप
रबिन्द्र कुमार यादव। इनरुवा साउन २८ गते । जिल्ला अस्पताल सुनसरी पछिल्ला वर्षमा भएको सुधारयात्रा फेरि संकटमा परेको स्थानीयहरूले आरोप…
Read More » -
Routine Of Koshi Pradesh१४ श्रावण २०८२, मंगलवार १२:४१0 29कोसी प्रदेशमा लम्पी स्किनको महामारी: सयौँ चौपायाको मृत्यु, राहत र नियन्त्रणको माग
कोसी प्रदेशमा गाईभैंसीमा देखिएको लम्पी स्किन रोग तीव्र रूपमा फैलिँदै गएको छ। हालसम्म यस रोगका कारण ४२० भन्दा बढी चौपायाको…
Read More » -
Routine Of Koshi Pradesh२५ असार २०८२, बुधबार ०६:३५0 38
QR कोड प्रकरणमा मन्त्री मण्डलको सचिवालयको गम्भीर ध्यानाकर्षण
विराटनगर, असार २० । केही सञ्चारमाध्यममा प्रकाशित QR कोडसम्बन्धी समाचारप्रति कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको…
Read More » -
Routine Of Koshi Pradesh१० जेष्ठ २०८२, शुक्रबार ०४:०२1 32डिलबाट धकेलिएको आरोप: संखुवासभामा ६ वर्षीया बालिकाको शवसहित अभिभावक प्रहरी नियन्त्रणमा
९ जेठ, खाँदबारी | संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया युनिका तामाङको शव दाहसंस्कारको तयारी भइरहेका बेला प्रहरीले शवसहित उनका…
Read More » -
Routine Of Koshi Pradesh९ जेष्ठ २०८२, बिहीबार ०४:०४0 23वट सावित्री ब्रत जेठ १२ गते सोमबार: मैथिली परम्परा अनुसार श्रद्धा, विधि र आस्थाको तयारी तीव्र
चुन चुन झा / सुनसरी – आउँदो सोमबार, २०८२ जेठ १२ गते, नेपालका विभिन्न जिल्लाहरूमा विशेषगरी मैथिली समुदायका विवाहित महिलाहरूले…
Read More » -
Routine Of Koshi Pradesh९ बैशाख २०८२, मंगलवार १५:२२2 44शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा सारियो
कक्षा १२ को परीक्षा सारिएको छ। शिक्षक आन्दोलनको कारण परीक्षा अब वैशाख २१ गतेदेखि सुरु हुने गरी राष्ट्रिय परीक्षा बोर्डले…
Read More » -
Routine Of Koshi Pradesh८ बैशाख २०८२, सोमबार ०६:०९0 24लौकहीमा लागुऔषधविरुद्ध जनस्तरको सचेतना अभियान
सुनसरीको कोशी गाउँपालिका–१ अन्तर्गतको लौकही तथा भारतको सीमावर्ती क्षेत्र बेला आसपास लागुऔषधको बढ्दो प्रयोग र त्यसबाट उत्पन्न समस्या नियन्त्रण गर्न…
Read More » -
Routine Of Koshi Pradesh३० चैत्र २०८१, आईतवार १५:३९0 27सडकमा अनुमति, एपमा जरिवाना: ट्राफिक प्रणालीको दोहोरो मापदण्ड?
इनरुवा । ट्राफिक प्रहरीले बिना कुनै मौखिक वा लिखित जानकारी १००० रुपैयाँ जरिवाना काटेको एक घटनाले ट्राफिक प्रणालीको पारदर्शिता र…
Read More » -
Routine Of Koshi Pradesh२७ चैत्र २०८१, बिहीबार १३:२५0 28पर्यटन वर्ष २०८२ सफल बनाउन भारत-नेपाल सहकार्यको प्रतिबद्धता : लोकसभा सदस्य रामप्रित मण्डल
रामधुनी, सुनसरी — कोशी प्रदेश सरकारद्वारा घोषित पर्यटन वर्ष २०८२ लाई सफल बनाउने उद्देश्यले भारत-नेपालबीच आपसी सहकार्य र समन्वय अत्यन्त…
Read More » -
Routine Of Koshi Pradesh२२ चैत्र २०८१, शनिबार १५:४२0 32उदयपुरमा होटल तथा पर्यटन व्यवसायी संघको पहिलो अधिवेशन भव्य रूपमा सम्पन्न : मन्त्री मण्डल द्वारा उद्घाटन
रविन्द्र कुमार यादव, उदयपुर। होटल व्यवसायी तथा पर्यटन व्यवसायी संघ, उदयपुरको प्रथम साधारण सभा तथा अधिवेशन एक भव्य समारोहका बीच…
Read More »