१६ आश्विन २०८२, बिहीबार | Email:- [email protected] | [email protected]
त्रिभुवन विमानस्थल बेलुकी ६ बजेसम्म बन्द हुने - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)Uncategorizedकर्णाली प्रदेशगण्डकी प्रदेशताजा समाचारदेशपर्यटनप्रदेश १प्राविधिक समाचारफिचरबिचारमधेस प्रदेशराजनीतिलुम्बिनी प्रदेशवाग्मती प्रदेशविचार दृष्टिकोणसाहित्य/ सिर्जनासुदूरपश्चिम प्रदेशसूचना / प्रबिधिस्थानीय तह

त्रिभुवन विमानस्थल बेलुकी ६ बजेसम्म बन्द हुने

काठमाडौँ, भदौ २५ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकी ६ बजेसम्म बन्द रहने भएको छ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार पछिल्लो समय उत्पन्न भएको असामान्य परिस्थितिका कारण विमानस्थल अस्थायी रूपमा बन्द गरिएको हो।

प्रवक्ता शर्पाले भन्नुभयो, “विमानस्थल आज बेलुकी ६ बजेसम्म बन्द रहनेछ।”

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै विमानस्थल वरपर र उडान–अवतरण मार्गका विभिन्न स्थानमा देखिएको बाक्लो धुँवा लगायतका कारणले जहाजको सुरक्षामा गम्भीर असर पर्ने भन्दै विमानस्थल बन्द गरिएको जानकारी दिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button