Nepal Rastra TV
-
Routine Of Koshi Pradesh९ आश्विन २०८३, शुक्रबार ०४:२२0 13हिमालयको संकट विश्वमञ्चमा उठाउँदै प्रधानमन्त्री शाहद्वारा जलवायु न्यायको माग
न्युयोर्क । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोगिरहेको गम्भीर संकटप्रति…
Read More » -
Routine Of Koshi Pradesh३० असार २०८३, मंगलवार ०७:१९0 25ट्राफिक जरिवानाबाट प्रहरीलाई २५ प्रतिशत भत्ता दिने दाबी गलत : नेपाल प्रहरी
काठमाडौं — ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घनबापत उठाइने जरिवानाको २५ प्रतिशत रकम विशेष भत्ताका रूपमा पाउने भन्ने प्रचार तथ्यहीन रहेको…
Read More » -
Routine Of Koshi Pradesh५ असार २०८३, शुक्रबार ०४:५९0 32कक्षा–१२ को नतिजा प्रकाशित, ४० परीक्षार्थीको परीक्षा रद्द
काठमाडौं, असार ५ — राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा–१२ को वार्षिक परीक्षाको नतिजाअनुसार ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको…
Read More » -
Routine Of Koshi Pradesh१ माघ २०८२, बुधबार ०७:३१0 22बैंक लुटपाट अनुसन्धानका क्रममा प्रहरीको अर्को सफलता, सिन्धुलीबाट ठूलो परिमाणमा अमेरिकी डलरसहित एक जना पक्राउ
काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणमा अमेरिकी डलरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार नेपाल एसबिआई बैंकमा भएको…
Read More » -
Routine Of Koshi Pradesh५ पुष २०८२, शनिबार ११:०३0 25निर्वाचन सार्न खोजिए देश दुर्घटनामा जान्छ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि तर्क वा बाहनामा निर्वाचन सार्ने दुस्साहस नगर्न सरकारलाई कडा चेतावनी दिएका…
Read More » -
Routine Of Koshi Pradesh२३ भाद्र २०८२, सोमबार १२:१७0 42जेनजी प्रदर्शनमा सरकारको गोलीप्रहार र दमन : नेसपा नयाँ शक्तिको कडा आपत्ति
रणजित मेहता। काठमाडौँ – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले सोमबार भएको जेनजी प्रदर्शनमा सरकारले गरेको दमन र गोली प्रहारको…
Read More » -
Routine Of Koshi Pradesh८ फाल्गुन २०८१, बिहीबार ०७:१०0 17भोक्राहा नरसिंह गाउँपालिकामा प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन
चुन चुन झा, भोक्राहा नरसिंह। प्रजातन्त्र दिवसको अवसरमा भोक्राहा नरसिंह गाउँपालिकामा दीप प्रज्वलन कार्यक्रम हिजो २०८१/११/०७ गते सम्पन्न भएको छ।…
Read More » -
Routine Of Koshi Pradesh२२ माघ २०८१, मंगलवार ०४:२७0 153संघीय र प्रदेश सरकारबीच वन संरक्षण र वातावरणीय समन्वयका लागि विशेष बैठक सम्पन्न
रविन्द्र यादव, काठमाडौं । संघीय वन तथा वातावरण मन्त्रालयको आयोजनामा सोमबार सातै प्रदेशका वन तथा वातावरण मन्त्रीहरू तथा मन्त्रालयका अधिकारीहरूको…
Read More » -
Routine Of Koshi Pradesh२१ पुष २०८१, आईतवार १२:५५0 35भोक्राहा नरसिंह गाउँपालिकाका सुवर्ण घिमिरे उपसचिवमा बढुवा: प्रभावकारी नेतृत्वको अर्को सफलता
चुन चुन झा / भोक्राहा नरसिंह , सुनसरी: भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सुवर्ण घिमिरे नेपाल प्रशासन सेवाको…
Read More » -
Routine Of Koshi Pradesh१५ मंसिर २०८१, शनिबार ०४:४५0 100“नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको ऐतिहासिक अध्याय सुरु”
नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आजदेखि सुरु नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण…
Read More »