Banner NewsBanner news (with photo)कर्णाली प्रदेशगण्डकी प्रदेशताजा समाचारदेशप्रदेश १प्राविधिक समाचारफिचरमधेस प्रदेशमुख्य समाचारलुम्बिनी प्रदेशवाग्मती प्रदेशशिक्षासुदूरपश्चिम प्रदेशस्थानीय तह
एसईई नतिजा सार्वजनिक : उच्च जीपीए ल्याउनेको संख्या घट्दै, अवर्गीकृत बढ्दै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार, विभिन्न जीपीए ल्याउने विद्यार्थीहरूको विवरण यसप्रकार छः
-
जीपीए ३.६ देखि ४.० ल्याउने: ४८,१७७ जना
-
जीपीए ३.२ देखि ३.६ ल्याउने: ८१,३८५ जना
-
जीपीए २.८ देखि ३.२ ल्याउने: ८९,१२४ जना
-
जीपीए २.४ देखि २.८ ल्याउने: ४८,४७९ जना
-
जीपीए २.० देखि २.४ ल्याउने: ४,१२६ जना
-
जीपीए १.६ देखि २.० ल्याउने: ८ जना
यसपटक १२६ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने अवर्गीकृत परीक्षार्थीको संख्या १,६७,५९७ पुगेको छ।
२०७९ सालको एसईई परीक्षा चैत्र ७ गते देखि सञ्चालन भएको थियो।
नियमित तर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ जना परीक्षार्थी सहभागी भएका थिए।