Banner NewsBanner news (with photo)Uncategorizedप्रदेश १स्थानीय तहस्वास्थ्य
भोक्राहा नरसिँह गाउँपालिकामा पुनः २०० नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण…
भोक्राहा नरसिँह गाउँपालिका कार्यालयको सभाहलमा २०० घर परिवारलाई नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण
आज मिति २०८१ /०२/२४ गते भोक्राहा नरसिँह गाउँपालिका कार्यालयको सभाहलमा २०० घर परिवारलाई नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण गरिएको छ । वितरण कार्यक्रममा पालिका अध्यक्ष अजमल अख्तर अजाद ज्युको अध्यक्षता, र विशिष्ट अतिथी ज्यूहरु लगायत भोक्राहा नरसिंह गाउँपालिकाको जनप्रतिनिधि तथा कर्मचारीहरु उपस्थिति थियो ।
गरिव तथा बिपन्न वर्गका हरु लाई प्राथमिकता दिदै स्वास्थ्य विमा कार्ड वितरण गरिएको छ । र आगामी महिनामा पनि नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण गरिनेछ भन्ने विस्वासका साथ आजको कार्यक्रम समापन गरिएको छ।