आज मिति २०८१ /०२/२४ गते भोक्राहा नरसिँह गाउँपालिका कार्यालयको सभाहलमा २०० घर परिवारलाई नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण गरिएको छ…