राजनीति
-
Routine Of Bhokraha Narsingh११ भाद्र २०८०, सोमबार १२:५१0 11उपप्रधानमन्त्री खड्का : सरकारका कमजोरी सुधारेर सुशासनका लागि अभियान चलाउँछौं
काठमाडौँ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताएका छन्।
Read More » -
Routine Of Bhokraha Narsingh९ भाद्र २०८०, शनिबार १२:४३0 15चुनढुङ्गा उत्खननका कारण गाउँ नै पहिराको उच्च जोखिम
कटारी, उदयपुर। उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ ।
Read More » -
Routine Of Bhokraha Narsingh९ भाद्र २०८०, शनिबार ०३:५९0 12धरानमा निषेधाज्ञा जारी, आज राती १२ बजेसम्म रहने
विराटनगर : धरान उपमहानगरपालिका भित्र निषेधाज्ञा जारी राखिएको छ ।
Read More » -
Routine Of Bhokraha Narsingh५ भाद्र २०८०, मंगलवार १३:४८0 12कोशीका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत
बिराटनगर। सभामुखले समेत मत दिएर कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्।
Read More » -
Routine Of Bhokraha Narsingh५ भाद्र २०८०, मंगलवार ०६:३३0 12आफुमाथि अभद्र व्यवहार गर्नेलाई पक्राउ नगरे मुद्दा हाल्ने हर्क साम्पाङको चेतावनी
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गर्नेलाई पक्राउ गर्न माग गरेका छन् ।
Read More » -
Routine Of Bhokraha Narsingh४ भाद्र २०८०, सोमबार ०९:५०0 15संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदित
काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ लाई सर्वसम्मतले अनुमोदन गरेको छ।
Read More » -
Routine Of Bhokraha Narsingh३ भाद्र २०८०, आईतवार १०:३८0 13सर्वदलीय बैठक निष्कर्ष बिहीन
काठमाडौँ। संसदको गतिरोध अन्त्यका लागि बसेको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ ।
Read More » -
Routine Of Bhokraha Narsingh३ भाद्र २०८०, आईतवार ०७:२१0 13सभापति लामिछाने : ललिता निवास जग्गा प्रकरणमा ठूलै गडबड छ
Read More » -
Routine Of Bhokraha Narsingh२ भाद्र २०८०, शनिबार ०५:३३0 12पोखराका ट्याक्सी अब मिटरमा गुड्ने
पोखरा, कास्की । पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी शुक्रबारदेखि मिटरमा चल्न थालेका छन् ।
Read More » -
Routine Of Bhokraha Narsingh२ भाद्र २०८०, शनिबार ०५:१२0 12तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा
Read More »