८ मंसिर २०८१, शनिबार | Email:- [email protected] | [email protected]
सामुदायमा काङ्ग्रेस अभियान अन्तर्गत किसान सङ्गको समवाद यात्रा सुनसरीको भोक्राहा नरसिंहमा सम्पन्न - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)ताजा समाचारप्रदेश १विचार दृष्टिकोण

सामुदायमा काङ्ग्रेस अभियान अन्तर्गत किसान सङ्गको समवाद यात्रा सुनसरीको भोक्राहा नरसिंहमा सम्पन्न

सामुदायमा काङ्ग्रेस अभियान अन्तर्गत किसान सङ्गको समवाद यात्रा सुनसरीको भोक्राहा नरसिंहमा सम्पन्न भएको छ । गाउँपालिका ६ स्थित फुल चोकको हुलाकी मार्गमा सम्पन्न भएको हो।

सुरेन्द्र कुशवाहा सुनसरी,

सामुदायमा काङ्ग्रेस अभियान अन्तर्गत किसान सङ्गको समवाद यात्रा सुनसरीको भोक्राहा नरसिंहमा सम्पन्न भएको छ ।
गाउँपालिका ६ स्थित फुल चोकको हुलाकी मार्गमा सम्पन्न भएको हो।
भोक्राहा नरसिंह गाउँपालिकाका अगुवा किसानहरु सङ्ग नेपाली काङ्ग्रेसका महामन्त्री एवम् संघीयत सान्सद गगन थापाको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।
किसानहरुको समस्या तथा गुनासो सार्वजनिक रूपमा सुन्ने नेपाली काङ्ग्रेसको अभियानमा भोक्राहा नरसिंह नेपाली काङ्ग्रेस सभापति युवराज दाहालले नेपाली काङ्ग्रेसको। झण्डामा ११ बुदे समस्या तथा गुनासोहरु लेखेर नेपाली काङ्ग्रेसका नेता थापा लाई हस्तान्तरण गर्नु भएको थियोे । समस्या तथा गुनासो कार्यक्रमा सहकारीको तर्फ बाट राजेन्द्र प्रसाद मेहताले खुल्ला सिमाना नाका भएकोले भारतको तरकारी नेपालको विभिन्न बजारमा आउदा नेपाली किसान मार्कामा पर्ने गरेको बताउनु भएको थियो । त्यसै गरि केरा किसानहरु समेत आ- आफ्नो समस्या तथा गुनासो राख्नु भएकोको थियो ।
उक्त कार्यक्रमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले काङ्ग्रेसका नेता गगन थापा लाई भोक्राहा नरसिंहको तस्बिर हस्तान्तरण गरेर स्वागत सम्मान गर्दे पालिका अन्तर्गतका समग्र किसानको समस्यहरु राख्नु भएको थियो ।

कार्यक्रमा पुर्व राज्य मन्त्री माननीय सिताराम मेहता नेपाली काङ्ग्रेस कोशी प्रदेश नेता प्रदीप सुनुवार , इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी , हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी , इटहरी उपमहानगरपालिका मेयर हेम कर्ण ,कोशी प्रदेश सदस्य इस्राइल मन्सुरी ,सदानन्द मण्डल , महाधिवेशन प्रतिनिधि अबुल हुसेन, नेपाली काङ्ग्रेस जिल्ला उप सभापति पंकज मह्तो , सचीव विरेन्द्र साह, जिल्ला सदस्य सुनिल साह लगायत नेपाली काङ्ग्रेसका प्रदेश , जिल्ला एवम गाउँका नेताकार्यकर्ता र किसानहरुको उपस्थितिमा भव्य समवाद यात्रा कार्यक्रम सम्पन्न भएको थियो ।

                   

                   

                   

                   

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button