२७ चैत्र २०८१, बिहीबार | Email:- info@robn1.com | marketing@robn1.com
मिरमिरे जनहित क्लब भोक्रहा नरसिंह वडा नं १ द्वारा आयोजित क्लब स्तरीय फुटबल प्रतियोगिता को समुद्घाटन - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)खेलकुदस्थानीय तह

मिरमिरे जनहित क्लब भोक्रहा नरसिंह वडा नं १ द्वारा आयोजित क्लब स्तरीय फुटबल प्रतियोगिता को समुद्घाटन

मिरमिरे जनहित क्लब भोक्रहा नरसिंह गाउँपालिका वडा नं १ द्वारा आयोजित क्लब स्तरीय फुटबल प्रतियोगिता को समुद्घाटन भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजाद ज्यू द्वारा गरियो।उक्त कार्यक्रम मा पालिका उपाध्यक्ष सुनिता उराव,वडा अध्यक्ष हरु १.लक्षमण मेहता२.आलम अन्सारी ३.धीरेन्द्र यादव ज्यू पालिका ने.का सभापति युवराज दाहाल,सचिव असफाक आलम,वडा सभापति बेचन मेहता, मनोज पोखरेल,जय प्रकाश ठाकुर, तारा बहादुर कार्की, नसिर अन्सारी लगायत का व्यक्ति हरु को उपस्थिति थियो।
उक्त खेल हेर्न दर्शक हरु को बाक्लो उपस्थिति थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button