८ मंसिर २०८१, शनिबार | Email:- [email protected] | [email protected]
भोक्राहा नरसिँह गाउँपालिका कार्यालयको सभाहलमा १९० घर परिवारलाई नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)ताजा समाचारस्थानीय तह

भोक्राहा नरसिँह गाउँपालिका कार्यालयको सभाहलमा १९० घर परिवारलाई नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण

आज मिति २०८०/०५/२४ गते भोक्राहा नरसिँह गाउँपालिका कार्यालयको सभाहलमा १९० घर परिवारलाई नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण गरियो । वितरण कार्यक्रममा पालिका अध्यक्ष अजमल अख्तर अजाद ज्युको अध्यक्षता, प्रमुख अतिथी पुर्व मन्त्री तथा संघिय सांसद माननिय ज्ञानेन्द्र बहादुर कार्की ज्यु र विशिष्ट अतिथी माननिय इसराइल मन्सुरी ज्यु र माननिय सदान्नद मन्डल ,उपाध्यक्ष ज्यु ,प्रमूख प्रशासकिय अधिक्रित ज्यु लगायत भोक्राहा नरसिंह गाउँपालिकाको जनप्रतिनिधि तथा कर्मचारीहरु उपस्थिति थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button