८ मंसिर २०८१, शनिबार | Email:- [email protected] | [email protected]
जापानबाट बुबाआमासँग भिडिओ कलमै आत्महत्या गरिन रविना - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

जापानबाट बुबाआमासँग भिडिओ कलमै आत्महत्या गरिन रविना

काठमाडौँ । दोलखाकी एक युवतीले जापानमा आत्महत्या गरेकी छिन् ।

अध्ययनका लागि जापान पुगेकी २० वर्षीया रबिना बुढाथोकीले आत्महत्या गरेकी हुन् ।
उनले बाबुआमालाई फेसबुक म्यासेन्जरमा भिडिओ कल गरेर देखाउँदै लाइभमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

उनी जापानको फुकुओकामा बस्दै आएकी थिइन् । उनको आत्महत्याको कारण खुलेको छैन। तर पारिवारिक तनावका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

Routine Of Bhokraha Narsingh

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button