२०७२ सालको महाविनाशकारी भूकम्प आउँदा उत्तरी छिमेकी चीनले मानसरोवर नेपालसँग जोडिएको तातोपानी नाका बन्द गरेको थियो।