स्थानीय तह
-
कपनस्थित चखुञ्चा खोला खोल्न माग गर्दै स्थानीयले गरे प्रदर्शन
काठमाडौ । काठमाडौंको कपनस्थित चखुञ्चा खोला खोल्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् ।
Read More » -
दुईजना कैदीको शंकास्पद मृत्यु प्रकरणमा नौ कैदी नियन्त्रण
काठमाडौं । जिल्ला कारागार संखुवासभामा कैद भुक्तान गरिरहेका दुईजना कैदीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले नौजना कैदीमाथि अनुसन्धान थालेको छ ।
Read More » -
नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद एकवर्ष थप
नवलपुर । सुस्तगतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको म्याद एकवर्ष थप गरिएको छ ।
Read More » -
आँखा पाक्ने रोग लागे आत्तिनु पदैन, के गर्ने, के नगर्ने? – स्वास्थ्य मन्त्रालय
काठमाडौँ । विभिन्न अस्पतालमा आँखा पाक्ने रोग समस्या बढ्दै गएको छ।
Read More » -
तेह्र वर्षदेखि जङ्गलमा बास बस्दै आएको एक दम्पती
हुम्ला। एक दम्पती १३ वर्षदेखि जङ्गलमा बास बस्दै आएको पाइएको छ ।
Read More » -
अविरल वर्षा हुदा काठमाडौंका विभिन्न क्षेत्र डुबान
श्रावण २३, काठमाडौं । अविरल वर्षा हुदा काठमाडौंका विभिन्न क्षेत्रमा डुबान भएको छ ।
Read More » -
स्याङ्जा वालिङ नगरपालिकाले थाल्यो ‘इएफटी’ मार्फत भत्ता वितरण
स्याङ्जा । स्याङ्जा वालिङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण गर्न थालेको छ ।
Read More » -
दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : ‘सपना देख्न हिम्मत चाहिन्छ, आँखा होइन, जुन कहिल्यै अपाङ्गता हुँदैन’
कास्की । साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन ।
Read More » -
बागमती प्रदेशको सामुदायिक विद्यालयमा कमाउँदै, सिक्दै कार्यक्रम लागू गरिने
हेटौँडा । बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै एवं कमाउँदै सिक्दै कार्यक्रम सुरु गरिने भएको छ ।
Read More » -
भारतीय सिमानाको मटिहानी नगरपालिकामा सबैभन्दा अग्लो राष्ट्रिय झन्डा
साउन १८, महोत्तरी । भारतको मधुवनी जिल्लासगैँ जोडिएको मटिहानी नगरपालिकाले मंगलवार देशकै सवैभन्दा अग्लो झण्डा फहरायो ।
Read More »