८ मंसिर २०८१, शनिबार | Email:- [email protected] | [email protected]
भोक्राहा नरसिँह गाउँपालिकामा पुनः २०० नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण... - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)Uncategorizedप्रदेश १स्थानीय तहस्वास्थ्य

भोक्राहा नरसिँह गाउँपालिकामा पुनः २०० नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण…

भोक्राहा नरसिँह गाउँपालिका कार्यालयको सभाहलमा २०० घर परिवारलाई नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण

आज मिति २०८१ /०२/२४ गते भोक्राहा नरसिँह गाउँपालिका कार्यालयको सभाहलमा २०० घर परिवारलाई नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण गरिएको छ । वितरण कार्यक्रममा पालिका अध्यक्ष अजमल अख्तर अजाद ज्युको अध्यक्षता, र विशिष्ट अतिथी ज्यूहरु लगायत भोक्राहा नरसिंह गाउँपालिकाको जनप्रतिनिधि तथा कर्मचारीहरु उपस्थिति थियो ।

                             

                              

                             

                               

गरिव तथा बिपन्न वर्गका हरु लाई प्राथमिकता दिदै स्वास्थ्य विमा कार्ड वितरण गरिएको छ । र आगामी महिनामा पनि नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण गरिनेछ भन्ने विस्वासका साथ आजको कार्यक्रम समापन गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button