७ कार्तिक २०८१, बुधबार | Email:- [email protected] | [email protected]
दीर्घकालीन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्न - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)

दीर्घकालीन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्न

दीर्घकालीन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका २ अन्तर्गत रहेकोे पशुपति आधारभुत विद्यालयको प्राङ्गणमा साधारणसभा सम्पन्न भएको हो ।

दीर्घकालीन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदीप कुमार ठाकुरको अध्यक्षतामा साधारणसभा कार्यक्रम सुरु भएको थियो । भने प्रमुख अथिती भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले गरेका थिए ।

२६ जनाको सेयर सदस्यहरुको लगानिमा दीर्घकालीन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थापक अध्यक्ष सदानन्द प्रसाद गुप्ताले सहकारीको ०८०/८१ को आय विय सार्वजनिक गरेका थिए ।

कार्यक्रमा नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह सभापति युवराज दाहाल , पशुपति आधारभुत विद्यालयका प्रधानाध्यापक पवन कुमार मेहता, वदा सदस्य अजिम मन्सुरी , भद्रकाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णनन्द मेहता लगायत दीर्घकालीन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button