२६ आश्विन २०८३, सोमबार | Email:- [email protected] | [email protected]
अच्युत वाग्ले : नेपालको आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले अर्थतन्त्र जोखिमपूर्ण छ - Routine Of Koshi Pradesh
Banner news (with photo)अन्तर्वार्ताअर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशप्राविधिक समाचारबिचारबिचित्रमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसूचना / प्रबिधि

अच्युत वाग्ले : नेपालको आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले अर्थतन्त्र जोखिमपूर्ण छ

फाल्गुन २५, चितवन। अर्थविद् तथा प्रा.डा. अच्युत वाग्लेले सरकारले क्षमतावान अर्थमन्त्री बनाएर तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकनगर्नुपर्ने बताएका छन् । 

अर्थविद् डा. वाग्लेले सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न अर्थतन्त्र बुझेको क्षमतावान अर्थमन्त्री बनाएर तत्कालसरकारको वर्तमान वित्त र मौद्रिक नीति पुनारावलोकन गर्नुपर्ने बताएका हुन् । 

“चालु आर्थिक वर्षको आठ महिना सकिन लाग्दा समेत सरकारको पुँजीगत खर्च २० प्रतिशत मात्रै छ । पछिल्लो समय अर्थतन्त्रमादेखिएका समस्या आगामी वर्षको बजेटमार्फत् सम्बोधन गर्नुपर्छ,” प्रा.डा.वाग्लले भने, “मुलुकको अर्थतन्त्र आर्थिक सुशासन र खर्चप्रभावकारिताको हिसाबले असाध्यै जोखिमपूर्ण छ ।” 

उनले सरकारले समयमा नै पुँजीगत खर्च बढाउन नसक्दा अर्थतन्त्रमा एकपछि अर्को बहुआयामिक खालका समस्याहरू  आइरहेको दाबीगरे । 

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभावदेखि विकास निर्माण ठप्प, उत्पादकत्वमा कमी जस्ता समस्या विद्यमान रहेको उनकोभनाइ छ । 

Routine Of Bhokraha Narsingh

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button